मन्त्रिपरिषद् बैठक सुरु
काठमाडाैं | माघ ४, २०७९
काठमाडौंः सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मन्त्रिपरिषद्को बैठक केहीबेर अघिदेखि सुरु भएको जानकारी दिनुभयो ।
हिजो (मङ्गलबार) २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बालुवाटारमा बसेको थियो ।
मन्त्रिपरिषद् विस्तारपछि आज (बुधबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बसेको हो ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

